मातृदेवो भव:, पितृदेवो भव, अतिथि देवो भवः
Search only in our page.
  • मानवसेवा आश्रमका आशाका दिपक बालगोपालहरु

  • मानवसेवा अाश्रम , हेटौंडा परीवार

WHAT WE DO

  • हेटौंडा नगरलाई मानवीयताको शहर - बनाउने बिषयक अन्तरकृया सम्पन्न

    १४ फाल्गुण, २०७१ - बहिबार हेटौंडा नगरलाई मानवीयताको शहर बनाउने अभिष्ट राखी हेटौंडा उपमहानगरपालिकाले बुद्दिजिवी एंव सरोकारवाला निकायहरूसँग सुझाव संकलन गरेको छ। हे.उ.मा.न.पा का निमित्त कार्यकारी अधिकृत श्री वि.के महर्जनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमूख अतिथी नगरपालिका महा संघका अध्यक्ष एंव पूर्व मेहर श्री डोर मणी पौडेल हुनु हुनुहुन्थो। समाज कल्याण महाशाखाका प्रबन्धक श्री भिम प्रसाद तिमलसिनाले संचालन गर्नु भएको कार्यक्रममा मानवियताको शहर - हेटौंडा विषयको अवधारणा मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीले प्रस्तुत गर्नु भएको थियो।

OUR MISSION

परिचय (Introduction)

सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको विवेकशील तथा आत्मसंयमित व्यक्तिनिर्माण गरी सुन्दर, शान्त, समृद्ध तथा सभ्य समाजनिर्माणमा सहयोग पुर्याउने अभीष्टका साथ नेपालका समाजसेवा, पशुअधिकार, संस्कृति तथा सम्पदा संरक्षणको क्षेत्रमा लब्ध प्रतिष्ठित तथा समर्पित कर्मयोगी डा. गोविन्द टण्डनज्यूको सक्रियतामा संस्था दर्ता ऐन २०३४ अनुसार स्थापना भएको विशुद्ध सामाजिक संस्था हो सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन ।

दृष्टिकोण तथा अभीष्ट (Vision & Mission) :

मानिसको जीवन अमूल्य छ । हरेक मानिसमा दैवी गुण र आसुरी गुणहरू छन् । दैवी गुणहरूलाई चिनेर त्यसलाई उजागर गर्ने तथा व्यवहारमा उतार्ने प्रयत्न गर्यौं भने जीवन सफल र राम्रो मात्र हुने नभई असल एवं सर्वोत्कृष्ट बन्दछ । "बाँच र बाँच्न देऊ", "सादा जीवन उच्च विचार", "जस्तो आहार-विहार उस्तै विचार" भन्ने धारणालाई जनमानसमा पुर्याउने,

ACTIVITY

यसपालीको तीज आँहा, कति रमाईलो ।

  • descriptiondescription
हेटौंडा, मानवसेवा आश्रम, हिन्दुहरुको तीन माहान चाड मध्ये पहिलो र नारीहरुको लागी अझ बढी महत्व राख्ने चाढ हो तीज । तिज नजिकिदै गर्दा विभिन्न संघ-संस्था तथा समुहहरुले विविन्न किसीमको तीज विषेश सांस्कृतिक तथा दर खाने कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् ।

विजया दशमीको अवसरमा शुभभावना आदनप्रदान कार्यक्रम

  • descriptiondescription
मानवसेवा आश्रमको उपसेवा केन्द्र- नेवारपानी-१ बसाहमाडी, मकवानपुर, साँचो जीवननिर्माण अभियान तथा मानवसेवा आश्रम - नेवारपानीले विजया दशमीको पावन अवसरमा आयोजना गरेको शुभभावना आदनप्रदान एंव स्नेहमिलन कार्यक्रममा नृत्य गर्नु हुँदै।

बालविहार कार्यक्रमका सहभागीहरू गाँउको सरसफाईमा जुट्नुहुँदै।

  • descriptiondescription
सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान तथा मानवसेवा आश्रम)ले विगत ४ महिना देखि हेटौंडा उपमहानगरपालिका -१६ मयुरधापमा रहेका १४ वर्ष मुनिका बालबालिकाहरूको लागि उनिहरूमा असल संस्कार विकास हेतु बालबिहार कार्यक्रम संचालन गरिरहेको छ।

सुचनाहरु

  • Objectives

    To guarantee the right to live freely who are obliged to live on the street. To manage proper food and shelter to them.

  • Establishment

    Realizing the growing public faith and people's involvement towards positive thoughts, creativity ,humanity, social outlook and the formation of self dependent ,flourishing and honorable society due to different

अध्यक्षको सन्देश

    डा. गोविन्द टण्डन, संस्थापक अध्यक्ष

  • जीवनको समग्र पक्षलाई सकारात्मक रूपबाट हेरी सफल, ठूलो, राम्रो मात्रले पुग्दैन पूर्णरूपले असल बन्नुपर्छ भन्ने चिन्तन नै साँचो जीवननिर्माण अभियान हो । संसारमा चारैतर्फ असल व्यक्तिहरूको खाँचो छ। यदि असल नेता भइदिएका भए सामान्य जनताले राननीतिको नाममा दु:ख पाउने थिएनन् । असल इञ्जिनियर, असल डाक्टर, असल प्रशासक, असल सुरक्षाकर्मी, असल वकिल, असल न्यायाधीश, साँचो न्याय, असल जनताहरू भइदिएको भए आजको विश्वपरिस्थिति अर्कै हुन्थ्यो ।

Documents

Useful Links

Audio

Play Archives

About Globle Family...
Test
Swami Prapannacharya
>> more...